मिति २०७६/०६/१६ गते Procurement and Contract Management Expert खरिद गर्न राजधानी दैनिकमा सूचना प्रकाशन गरी आशयपत्र माग गरिएकोमा यस कार्यालयको मिति २०७६/०७/०२ को निर्णय अनुसार उक्त खरिद प्रकृया रद्द गरिएको व्यहोरो सम्बद्ध सबैको जानकारीको लागि अनुरोध छ ।